मालिकामा विश्व हिन्दू महासंघ गठन

विकल्प न्युज बेनी,साउन २७ गते । मालिका गाउँपालिकामा रघुनाथ न्यौपानेको अध्यक्षतामा नौ सदस्यिय विश्व हिन्दू महासंघ मालिका गाउँपालिका कार्य समिति गठन गरिएको छ । त्यसैगरि समितिको उपाध्यक्षमा रविलाल कँडेल, सचिवमा अमृत सापकोटा, कोषाध्यक्षमा मीना फगामी र सदस्यहरुमा क्रमशः दुर्गादत्त पुन, चक्रपाणि कँडेल, नगेन्द्र निउरे र कमलनाथ शर्मा चयन हुनुभएको छ । त्यसैगरि समितिको सल्लाहकार सदस्यहरुमा … Continue reading मालिकामा विश्व हिन्दू महासंघ गठन